ad ad

राजनीति


कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रघुवीर महासेठलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रघुवीर महासेठलाई

नेपालखबर
जेठ २७, २०८१ आइतबार १३:५६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्रीको शपथ समारोहमा उपस्थित हुन नयाँदिल्ली गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायत मन्त्री रघुवीर महासेठले पाएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्न महासेठलाई जिम्मेवारी तोकेका हुन्। महासेठ प्रचण्ड क्याबिनेटका पहिलो बरियताका उपप्रधानमन्त्री भएकाले कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको हो। 

प्रधानमन्त्री प्रचण्ड भारतबाट सोमबार नेपाल फर्किने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .