ad ad

राजनीति


सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १३:२५, काठमाडौँ

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ। सरकारको नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा उनीहरूबीच सोमबार बिहान भेटवार्ता भएको सभामुखको सचिवालयले जनाएको छ। 

मंगलबार साँझ ६ बजेका लागि संघीय संसद्को दुवै सदनको बैठक बोलाइएको छ। 

सो बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। 

त्यसअघि दुवै सदनका प्रमुखहरूबीच छलफल भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .