ad ad

राजनीति


यो उथलपुथलमा म मात्र होइन, हामी सबै सहभागी छौँ : प्रधामन्त्री

यो उथलपुथलमा म मात्र होइन, हामी सबै सहभागी छौँ : प्रधामन्त्री

फाइल तस्बिर


नेपालखबर
फागुन ३०, २०८० बुधबार ११:४१, काठमाडौँ

प्रधानमन्त्री प्रचण्डले फेरि एकपटक आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आह्वान गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गठबन्धन परिवर्तन भएकाले आफूलाई पुनः विश्वासको मत चाहिएको बताए। 

‘यो मैलेमात्र गरेको उथलपुथल होइन। यसमा तपाईं हामी सबै सहभागी छौँ,’ सम्बोधनको सुरुमै प्रधानमन्त्रीले भने, ‘हामीली जे भोगिरहेका छौँ। यो उथलपुथल नै त 
 हो। सरकार पुनःगठन र आवश्यकताबारे जानकारी गराएको छु। मलाई यो सार्बभौम ससदको फेरि एकपटक विश्वास चाहिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .