सत्तारुढ नेकपा माओवादी केन्द्रको को संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ।
बैठक पार्टीको संसदीय दलको कार्यालयमा बिहान साढे ८ बजेदेखि बसिरहेको हो।
संसद्को हिउँदे अधिवेशन आजै सुरु हुँदै छ।
हिउँदे अधिवेशनमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको छ।
27
Shares
प्रतिक्रिया