ad ad

राजनीति


कोरोना प्रकोपः मोदीले पत्र लेखेर सी र चिनियाँ जनतासँग जनाए ऐक्यबद्धता

कोरोना प्रकोपः मोदीले पत्र लेखेर सी र चिनियाँ जनतासँग जनाए ऐक्यबद्धता

नेपालखबर
माघ २६, २०७६ आइतबार ११:२२,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई एक पत्र लेख्दै कोरोना भाइरसको प्रकोपविरुद्धको लडाइँमा सहयोग गर्ने बताएका छन्।

उनले सी र चिनियाँ जनताप्रति ऐक्यबद्धता पनि जाहेर गरेका छन्।

मोदीले हुबेई प्रान्तबाट भारतीय नागरिकलाई फिर्ता गर्न पु¥याएको सहयोगका लागि चीनलाई धन्यवाद पनि दिएका छन्।

हालसम्म कोरोना भाइरसबाट ८ सय १३ जनाले ज्यान गुमाइसकेका छन् भने यसबाट ३७ हजार मानिस संक्रमित भएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .