ad ad

राजनीति


आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक, दुई एजेन्डामा छलफल

आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक, दुई एजेन्डामा छलफल

तस्बिर : नेपालखबर


नेपालखबर
माघ १, २०८० सोमबार १४:५८, काठमाडौँ

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीको ७४ औँ सचिवालय बैठक सोमबार दिउँसो केन्द्रीय  कार्यालय आलोकनगरमा बसिरहेको छ।

पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकम समसामयिक विषय र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन मुख्य एजेन्डा छन्। 

दिउँसो १ बजेदेखि सुरु भएको बैठकले यी दुईसहित अन्य केही एजेन्डामा पनि छलफल गर्ने खतिवडाले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .