राजनीति


यस्तो बन्यो रास्वपामा केन्द्रीय सचिवालय (सूचीसहित)

यस्तो बन्यो रास्वपामा केन्द्रीय सचिवालय (सूचीसहित)

नेपालखबर
मंसिर १३, २०८० बुधबार १८:१०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिभित्रै सचिवालय बनाएको छ। 

पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ सङ्गठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए छ।

 पार्टी सचिवालय
१. सभापति - रवि लामिछाने

२. उपसभापति - डीपी अर्याल
३. उपसभापति - डा. स्वर्णिम वाग्ले
४. महामन्त्री - डा. मुकुल ढकाल 
५. सहमहामन्त्री - कवीन्द्र बुर्लाकोटी
६. सहमहामन्त्री - सुमना श्रेष्ठ
७. सहमहामन्त्री - विपिन आचार्य
८. संसदीय दलको उपनेता - विराजभक्त श्रेष्ठ
९. प्रमुख सचेतक - सन्तोष परियार 
१०. कोषाध्यक्ष - लिमा अधिकारी
११. सहकोषाध्यक्ष - बसुमाया तामाङ
१२. सहकोषाध्यक्ष - दीपक बोहोरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .