ad ad

राजनीति


एमालेले बोलायो सचिवालय बैठक, यी हुन् एजेन्डा

एमालेले बोलायो सचिवालय बैठक, यी हुन् एजेन्डा

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १३:१५, काठमाडौँ

नेकपा एमालेले बुधबार बस्नेगरी सचिवालय बैठक बोलाएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार दिउँसो १२:४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक डाकिएको जानकारी दिए। 

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .