ad ad

राजनीति


जब नमस्कार गर्दै राष्ट्रसंघका महासचिव गुटेरेस नेपालको संसद्‌मा प्रवेश गरे (तस्बिरहरू)

जब नमस्कार गर्दै राष्ट्रसंघका महासचिव गुटेरेस नेपालको संसद्‌मा प्रवेश गरे (तस्बिरहरू)

सरोज नेपाल
कात्तिक १४, २०८० मंगलबार १८:९, काठमाडौँ

नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेका छन्। 

मंगलबार अपरान्ह ४ बजे उनले संयुक्त बैठकलाई सम्बोधन गरेका हुन्। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरेका हुन्।

संयुक्त बैठकले संयुक्त गुटेरेसको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पनि पारित गरेको छ। सभाुमख देवराज घिमिरेले प्रस्तुत गरेको उक्त धन्यवाद प्रस्तावलाई बैठकले सहमति दिएको थियो।

उनको स्वागतमा संसद् बैठकमा साजसज्जा गरिएको थियो।

चार दिने नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले सगरमाथा, अन्नपूर्ण आधारशिविर, पोखरा, लुम्बिनीको भ्रमण गरिसकेका छन्।

तस्बिरहरूः 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .