भारतको विदेश मामिला मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै तरणजीत सिंहलाई अमेरिकी राजदूत नियुक्त गरेको जानकारी दिएको हो।
हालसम्म तरणजीत सिंह श्रीलंकामा भारतीय उच्च आयुक्तको रुपमा कार्यरत थिए।
यसैबीच भारतको विदेश सचिव विजय गोखले मंगलबारदेखि सेवानिवृत्त भएका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरले मंगलबार ट्वीट गर्दै विजय गोखलेलाई भारतीय कुटनीतिमा अतुलनीय योगदान दिएकोमा धन्यवाद दिएका छन्l
Bidding farewell to Foreign Secretary Vijay Gokhale who is retiring today. Thank him for his leadership of the Ministry and for his various contributions to Indian diplomacy. Wishing him all the best in his future endeavours. pic.twitter.com/VXCxCmpxcG
— Dr. S. Jaishankar (@DrSJaishankar) January 28, 2020

प्रतिक्रिया