ad ad

राजनीति


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, आइतबार ३१ सदस्यले राखे धारणा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, आइतबार ३१ सदस्यले राखे धारणा

नेपालखबर
असोज ७, २०८० आइतबार १४:४१, काठमाडौँ

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आइतबार ३१ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन्। 

असोज ४ गतेदेखि जारी कार्यसमिति बैठकमा अन्य सदस्यहरूले धारण राख्न बाँकी छ। 

अर्को बैठक असोज ८ (भोलि) बिहान ११ बजेबाट हुने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

यी हुन् आजको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूः
१) अर्जुनप्रसाद जोशी
२) आनन्दप्रसाद ढुंगाना
३) सुरेन्द्रराज पाण्डे

४) शंकर भण्डारी
५)सुजाता परियार
६) गोविन्द भट्टराई
७) श्यामकुमार घिमिरे
८) प्रदीप पौडेल
९) चिनकाजी श्रेष्ठ
१०) लक्ष्मी परियार
११) शिवप्रसाद हुमागाँइ
१२) कर्णबहादुर बुढा
१३) रामजनम चौधरी
१४) रमा कोइराला (पौडेल)
१५) राजीव ढुंगाना
१६) राजेन्द्रकुमार के.सी
१७) विनोदकुमार चौधरी
१८) रंगमती शाही
१९) सरस्वती अर्याल तिवारी
२०) हरिशरण नेपाली
२१) जानकी सिंह
२२) मदनकृष्ण श्रेष्ठ
२३) भीम पराजुली
२४) कान्तिका सैजुवाल
२५) गंगालक्ष्मी अवाल
२६) सीताकुमारी राना
२७) सुशीला ढकाल (आचार्य)
२८) विद्यादेवी तिमिल्सीना
२९) कल्याणी रिजाल
३०) गोमाकुमारी भट्टराई 
३१) नारायणी रायमाझी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .