ad ad

राजनीति


परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्री पेम्पोओबीच भेटवार्ता

परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्री पेम्पोओबीच भेटवार्ता

नेपालखबर
असोज ४, २०८० बिहिबार ९:२६, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार भेटवार्ता भएको छ। 

राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा उनीहरूबीच भेटघाट भएको हो।

भेटका अवसरमा दुबैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो। यसैगरी दुई देशबीचको पारस्परिक चासो र सहकार्यको बारेमा छलफल भएको थियो। 

भेटवार्तामा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री पनि सहभागी थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .