राजनीति


राष्ट्रियसभा निर्वाचनः प्रदेश ५ बाट नेकपाकी घिमिरे निर्वाचित

राष्ट्रियसभा निर्वाचनः प्रदेश ५ बाट नेकपाकी घिमिरे निर्वाचित

नेपालखबर
माघ ९, २०७६ बिहिबार १३:१६,

राष्ट्रियसभा सदस्यको प्रदेश ५ को महिला सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की विमला घिमिरे निर्वाचित भएकी छन्।

बिहीबार भएको मतदानपछि भर्खरै सार्वजनिक भएको मतपरिणामानुसार घिमिरे निर्वााचित भएकी हुन्।

उनले पाँच हजार ७२८ मत प्राप्ग गरिन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गिरिजादेवी न्यौपानेले दुई हजार १०० मत ल्याएकी थिइन्।

महिलाका पाँच मत बदर भएका छन्। अपांगता र खुलाको मतगणना घोराही जिल्ला समन्वय समितिको कार्यालयमा जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .