प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारसँग एकथरी मान्छेहरू अत्तालिएको दाबी गरेका छन्।
शनिबार काठमाडौंको चन्द्रागिरिमा आयोजित ‘जनतासँग माओवादी’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी अब ६४ सालतिर फर्कन लागेको दाबी गरे।
‘एकथरी मान्छेहरु यो सरकार र गठबन्धनसँग र मुख्यतः् प्रधानमन्त्रीसँग अत्तालिएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो महान अभियानले गर्दा माओवादी फेरि ६४ तिर फर्कने भयो। ८४ मा पुग्दा देशको शक्तिशालि पार्टी हुने भयो भनेर आतंकित छन्।’
99
Shares
प्रतिक्रिया