ad ad

राजनीति


यस्ता छन् मन्त्रिपरिषद्‌का दुई बैठकका २९ निर्णय

यस्ता छन् मन्त्रिपरिषद्‌का दुई बैठकका २९ निर्णय

फाइल तस्बिर


नेपालखबर
भदौ ७, २०८० बिहिबार १७:१०, काठमाडौँ

सरकारले विभिन्न सरकारी निकायमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्का दुईवटा बैठकका निर्णयबाट विभिन्न मन्त्रालयको प्रस्तावमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारी दरबन्दी स्वीकृत गर्ने निणर्य गरिएको हो। 

सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बिहीबार ती निर्णय सार्वजनिक गरेकी हुन्। 

त्यसैगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि सरकारले ५८ जना राजपत्राङ्कित कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .