नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सरकारसँग विभिन्न माग राख्दै प्रदर्शन गरेको छ।
शनिबार काठमाडौंमा युवा संघले गाईभैँसीमा देखिएको लम्पीस्किन रोग नियन्त्रण, सहरकारी पीडितको माग सम्बोधन तथा सुन तस्करी प्रकरणलगायतका विषयहरूको समाधान हुनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेको हो।
युवाहरूले विभिन्न प्ले–कार्डसहितका समाग्रीहरू प्रदर्शन गरेका छन।
तस्बिरहरूः








372
Shares

प्रतिक्रिया