राजनीति


केन्द्रीय समिति बैठकमा ठाँटिएका माओवादी नेताहरू (तस्बिर)

केन्द्रीय समिति बैठकमा ठाँटिएका माओवादी नेताहरू (तस्बिर)

सरोज नेपाल
साउन १८, २०८० बिहिबार २२:१, काठमाडौँ

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ। बुधबारबाट काठमाडौंको कमलादीमा जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ। 

बुधबार भएको उद्घाटनपछि अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले राजनीतिक र सांगाठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। 

उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका हुन्।

सबै सदस्यहरूलाई बोल्न ५ मिनेटको समय उपलब्धय गराइएको छ।

बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म बस्ने बताइएको छ। बैठक आगामी साउन २२ गतेसम्मका लागि तय भएको छ।

बैठकमा सहभागी हुन पुगेका नेताहरू आ–आफ्नै शैलीमा ठाँटिएर पुगेका थिए। 

कोही कालो चस्मा लगाएर त कोही हातमा डायरी बोकेर १३ महिना पछि बसेको केन्द्रीय समिति बैठकमा उत्साहका साथ पुगेका थिए।

बिहीबार बैठक बस्नुअघिका केही तस्बिरहरु:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .