ad ad

राजनीति


विधान अधिवेशनको पूर्वसन्ध्यामा जसपा केन्द्रीय समिति बैठक

विधान अधिवेशनको पूर्वसन्ध्यामा जसपा केन्द्रीय समिति बैठक

नेपालखबर
असार ९, २०८० शनिबार १४:२५, काठमाडौँ

 

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ। शनिबार काठमाडौंको एक होटलमा बैठक सुरु भएको हो।

बैठकमा आइतवारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्यामा बैठक बोलाइएको हो।

आइतवारदेखि काठमाडौंको कमलादीमा सुरु हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ।

पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .