प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट अनेरास्ववियुले सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण बुझाएको छ।
नेपाल सरकारबाट संसदमा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रस्तावित पूर्वाधार विकास कोष (सांसद विकास कोष) को व्यवस्था हटाउन माग गर्दै अनेरास्ववियुले ध्यानाकर्षण बुझाएको हो।
संगठनका अध्यक्ष अध्यक्ष समिक बडालको नेतृत्वमा गएको टोलीले सिंहदरबारमा सो ज्ञापनपत्र बुझाएको हो।
जेठ १८, २०८०, बिहीबार
33
Shares
प्रतिक्रिया