ad ad

राजनीति


गठबन्धनको बैठक छाडेर बाहिरिइन् रञ्जिता

गठबन्धनको बैठक छाडेर बाहिरिइन् रञ्जिता

फाइल तस्बिर


नेपालखबर
जेठ ३, २०८० बुधबार ११:७, काठमाडौँ

बालुवाटारमा सरकारमा सहभागी दलको बैठक चलिरहेको बेला नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी बैठक छाडेर बाहिरिएकी छन्।

उनी केहीबेरअघि बैठक चलिरहेकै बेला जरुरी काम छाडेको भन्दै बाहिरिएकी हुन्। हिजो सर्वोच्च अदालतले जिल्ला उच्चकै फैसला सदर गर्दै पार्टीका संरक्षक समेत रहेका रेशम चौधरी  फैसला यथावत राख्ने फैसला गरेको थियो।

यसअघि मंगलबार दिउँसो पनि प्रधानमन्त्री प्रचण्डले सरकार समर्थित दस दलको बैठक राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .