प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा रहेका विभिन्न देशका राजदस्त लगायत कुटनीतिक नियोगका प्रमुखहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनीहरुसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेको उनको सचिवालयले जनाएको छ। प्रकाशित: जेठ १, २०८० सोमबार १७:२८ 54 Shares
प्रतिक्रिया