राजनीति


उपेन्द्र यादवले मतान्तर ५ हजार पुर्‍याउन लागे

उपेन्द्र यादवले मतान्तर ५ हजार पुर्‍याउन लागे

फाइल तस्बिर : शिवचन्द्र कुशवाहा र उपेन्द्र यादव


नेपालखबर
बैशाख १२, २०८० मंगलबार १४:१३, काठमाडौँ

बारा २ मा जारी मत गणनाामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले मतान्तर ५ हजार पुर्‍याउनै लागेका छन्। 

पछिल्लो मतपरिणामअनुसार जसपा अध्यक्ष यादवले आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहासँगको मतान्तर ४ हजार ८ सय १३ बनाएका हुन्। 

यो खबर लेख्दासम्म यादवले १५ हजार १ सय ८३ मत ल्याएका छन् भने कुशवाहाले १० हजार ३ सय ७० मत पाएका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार २७ मत प्राप्त गरेका छन्। 

अहिलेसम्म ३५ हजार ३ सय १३ मत गनिसकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .