राजनीति


तनहुँ १ : ८ हजार मतान्तरसहित स्वर्णिमले भट्टराईलाई पछि पारे

तनहुँ १ : ८ हजार मतान्तरसहित स्वर्णिमले भट्टराईलाई पछि पारे

नेपालखबर
बैशाख ११, २०८० सोमबार १८:३२, काठमाडौँ

प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ मा भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाउँदै जित सुनिश्चत गरेका छन्।

२६ वडाको ३७ हजार ८४९ मतगणना हुँदा वाग्लेले १९ हजार २४९ मतका साथ अगाडि छन्।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ११ हजार २७९ मत ल्याएका छन्।

यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार १५२ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .