बारा क्षेत्र नम्बर २ को मतगणना थाल्न अहिले कलैयामा सर्वदलीय बैठक सुरु भएको छ।
आइतवारै रातिबाट गन्ने तयारी भए पनि दलहरुबीच सोमबारदेखि मात्रै गन्ने सहमित भएअनुसार अहिले सर्वदलीय बैठक बसिरहेको हो।
सर्वदलीय बैठकले मतगणना थाल्ने समय निर्धारण गर्ने छ। तनहुँ १ मा हिजै रातिदेखि मतगणना भइरहेको छ।
उता चितवन २ मा पनि अहिले बिहान सर्वदलीय बैठक बसेपछि मतगणना थाल्ने तयारी भएको छ।
45
Shares
प्रतिक्रिया