आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ। यो मन्त्रिपरिषद्को नियमित बैठक हो। अहिले मन्त्रिपरिषद्को बैठक हरेक मंगलबार बस्ने गरेको छ। प्रकाशित: बैशाख ५, २०८० मंगलबार १०:४० 24 Shares
प्रतिक्रिया