ad ad

राजनीति


भुटान पुगे पूर्वराजा शाह, विमानस्थलमा ‘रेड कार्पेट’सहितको स्वागत

भुटान पुगे पूर्वराजा शाह, विमानस्थलमा ‘रेड कार्पेट’सहितको स्वागत

नेपालखबर
असोज १७, २०८१ बिहिबार १५:५२, काठमाडौँ

निजी भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन्। ५ सदस्यीय टोलीसहित पूर्वराजा शाह बिहीबार भुटान गएका हुन्। 

उनलाई राजधानी थिम्पुमा राजकुमारीले स्वागत गरेकी छिन्। उनलाई विमानस्थलमा स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो। 

भ्रमणका अन्य कार्यक्रमहरूबारे विस्तृत जानकारी गराइएको छैन। 

भ्रमणबारे जानकारी गराउन केहीदिनअघि एक सूचना सार्वजनिक भएको थियो। जसमा अन्य कुनै विवरण्ण उल्लेख थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .