राजनीति


प्रधानमन्त्री, नेपाल र देउवाबीच बालुवाटारमा भेटवार्ता जारी

प्रधानमन्त्री, नेपाल र देउवाबीच बालुवाटारमा भेटवार्ता जारी

फाइल तस्बिर


नेपालखबर
बैशाख २, २०८० शनिबार ९:५२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अहिले नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा भेटवार्ता गरिरहेका छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार यो खबर तयार पार्दासम्म तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवासमा भेटवर्ता भइरहेको आधा घण्टा भइसकेको छ। 

उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भइरहेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .