राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देश आफ्नो पुस्ताले हाँक्ने बताएका छन्। बिहीबार नेपाली कांग्रेस आवद्ध अर्थविद् डा. स्वर्णिम वाग्लेलाई पार्टीमा भित्र्याएका सभापति लामिछानेले अब स्वर्णिम दिनहरू सुरु हुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै्र लामिछानेले आफ्नो गोडामा बिझेका काँडा झ्नि निहुरिएको बताएका छन्। साथै, उनले आफू नझुेकेको पनि उल्लेख गरेका छन्।
‘मेरा गोडामा काँडा बिझेका थिए।म ती काँडाहरु टिप्न निहुरिएको हुँ,झुकेको होइन,’ सभापति लामिछानेले भनेका छन्, ‘अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तीन लिएर संसद छिर्ने सपना छ।’
चैत १७, २०७९, शुक्रबार
69
Shares
प्रतिक्रिया