नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संगठन नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनयन गरेका छन्।
गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा उनले मंगलबार १७ जना मनोनयन गरेका हुन्।
मनोनीत सदस्यहरु
२ महेन्द्रभक्त अधिकारी, नवलपुर
३ प्रभात आले, तनहुँ
४ नम्रता बराल, कास्की
५ प्रेमबहादुर घले, सुर्खेत
६ ईश्वर गिरी, काठमाडौँ
७ डा. जितु उपाध्याय, कैलाली
८ भवानी कोइराला, सर्लाही
९ विश्वराज घिमिरे, पर्सा
१० डा. धिरेन्द्र साह, महोत्तरी
११ कालु मेचे, झापा
१२ जनार्दन अर्याल, गोरखा
१३ विवेकानन्द झा, सप्तरी
१४ ऋचा लुईटेल, बाँके
१५ रमेश रावल, डडेल्धुरा
१६ मनोज थापा, काठमाडौं
१७ विश्वनाथ दाहाल, काठमाडौं
चैत १४, २०७९, मंगलबार
45
Shares
प्रतिक्रिया