ad ad

राजनीति


गोरखा पुगे राष्ट्रपति पौडेल, मठमन्दिर दर्शन गर्दै

गोरखा पुगे राष्ट्रपति पौडेल, मठमन्दिर दर्शन गर्दै

गोरखा सदरमुकाममा राष्ट्रपति पौडेल। तस्बिर : राष्ट्रपतिको सचिवालय


नेपालखबर
चैत १२, २०७९ आइतबार ११:४१, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल आइतवार गोरखा पुगेका छन्। त्यहाँ पुगेर उनले विभिन्न मठमन्दिरको दर्शन पनि गरेका छन्। 

उनले गोरखा सदरमुकाम पुगेर गोरखा दरबारको पनि अवलोकन गरेका छन्। 

बिहान ९:३० बजे राष्ट्रपति पौडेल गोरखा गएर उनले स्थानीयसँग पनि भेटघाट गरेका छन्। 

राष्ट्रपति निर्वाचित भएपछि गोरखा दरबार जाने परम्पराअनुसार राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .