राजनीति

बालुवाटारमा प्रधानमन्त्रीसँग ६ प्रदेश प्रमुखको भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्रीसँग ६ प्रदेश प्रमुखको भेटवार्ता

प्रधानमन्त्रीसँग बुधबार भएको ६ प्रदेश प्रमुखको भेटवार्ता

नेपालखबर
चैत १, २०७९ बुधबार १४:१२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न ६ प्रदेशका प्रमुखले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीसँग बुधबार भएको ६ प्रदेश प्रमुखको भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच प्रदेशको अवस्थाबारे छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीसँग बुधबार भएको ६ प्रदेश प्रमुखको भेटवार्ता

प्रधानमन्त्री दाहाललाई भेट गर्न ६ वटा प्रदेशका प्रदेश प्रमुख बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीसँग कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले भेट गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad