नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ।
फागुन २ गतेबाट शुरु भएको महाधिवेशनमा सहमति नजुटेपछि मतदानबाट नेतृत्व चयन गर्न लागिएको हो।
यस पटकको अखिलको निर्वाचन विद्युतीय मेसिनको प्रयोग गरेर हुँदै छ।
अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन्।
48
Shares

प्रतिक्रिया