भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छ्न्।
‘नेपालमा भएको दुस्खद विमान दुर्घटनाबाट मर्माहत भएको छु, जसमा भारतीय नागरिकहरु लगायत अमूल्य जीवनको क्षति भएको छ। यो शोकको घडीमा मेरा विचार र प्रार्थना शोकाकुल परिवारप्रति छ’ मोदीले भनेका छ्न्।
आइतबार पोखरामा भएको विमान दुर्घटनामा ७० जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन्।
दुर्घटनाग्रस्त जहाजमा पाँच जना भारतीयसहित विभिन्न देशका १५ जना विदेशी यात्रु सवार थिए।
— Narendra Modi (@narendramodi) January 15, 2023Pained by the tragic air crash in Nepal in which precious lives have been lost, including Indian nationals. In this hour of grief, my thoughts and prayers are with the bereaved families. @cmprachanda @PM_nepal_
45
Shares

प्रतिक्रिया