राजनीति


भारतीय राजदूत पुरीद्वारा राष्ट्रपति भण्डारीसँग भेट

भारतीय राजदूत पुरीद्वारा राष्ट्रपति भण्डारीसँग भेट

नेपालखबर
पुस ८, २०७६ मंगलबार ११:२०,

तीन वर्षे कार्यकाल सकेर स्वदेश फर्कने तयारी गरेका नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

राजदूत पुरीले मंगलबार राष्ट्रपति निवास शितल निवासमा भेटवार्ता गरेका र सो अवसरमा दुई पक्षीय हितका विषयमा कुरा भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

उनी स्वदेश फिर्ता भने १५ पुसमा हुने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad