नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।
सोमबार काठमाडौंमा बसेको संसदीय दलको बैठकले नेपाललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।
दलको उप-नेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे र प्रमुख सचेतकमा उप-महासचिव प्रकाश ज्वाला चयन भएका छन्।
प्रतिक्रिया