इजरायलका लागि नेपाली आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साईप्रसको लागि समेत गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रिजाललाई साईप्रसको समेत जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रतिक्रिया