प्रहरी प्रधान कार्यालयले चार सय ४३ जना प्रहरी निरीक्षककाे सरुवा गरेकाे छ।
साेमबार कार्यालयले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखाना (प्रहरी) लैनचाैर लाई पत्र पठाएर यसबारे जानकारी दिएकाे हाे। प्रहरी महानिरीक्षककाे निर्णय अनुसार उनीहरुकाे सरुवा गरिएकाे पत्रमा उल्लेख छ।
हेराैं काे कहाँ पुगे?
प्रतिक्रिया