कञ्चनपुर–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले अग्रता बढाउँदै लगेका छन्।
उनले नेकपा एमालेकी उम्मेदवार निरुदेवी पाललाई पछि छाड्दै अग्रता बढाउँदै लगेका छन्।
भीमदत्त नगरपालिकाका १, २, ३ र ४ नम्बर वडाको मत गणना हुँदासम्म लेखकले पाललाई १८ सय मतले पछि छाडेका छन्।
अहिलेसम्म गणना भएका ७ हजार ९५३ मतमा उनले ४ हजार ७९ मत पाएका छन्। पालले २ हजा २६३ मत ल्याएकी छन्।
138
Shares

प्रतिक्रिया