चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्व पौडेलले अग्रता लिएका छन्।
अहिलेसम्म ५०० मत गनिसक्दा पौडेलले २०१ मतसहित अग्रता बनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल दोस्रोमा छन्। ढकालले १३९ मत पाएका छन्।
अर्कातर नेकपा एमालेका उपमहासचिव सुरेन्द्र पाण्डेले १२९ मतसहित तेस्रोमा खुम्चिएका छन्।
पाण्डे यही क्षेत्रबाट २०७४ मा पनि विजयी भएका थिए।
177
Shares
प्रतिक्रिया