ad ad

राजनीति


सुनसरी ४ को सुरुवाती नतिजा : सञ्चारमन्त्री कार्की पछि परे

सुनसरी ४ को सुरुवाती नतिजा : सञ्चारमन्त्री कार्की पछि परे

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १६:३, काठमाडौँ

सुनसरी क्षेत्र नं. ४ मा सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की पछि परेका छन्। 

यहाँ नेकपा एमालेका जगदीश कुशियतले अग्रता बनाएका छन्। 

प्रारम्भिक नतिजाअनुसार १ सय मत गणना गर्दा कुशियतले ६८ र कार्कीले २८ मत ल्याएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .