कैलालीको टीकापुर घटनामा मुख्य दोषी ठहर भइ बन्दी जीवन बिताइरहेका रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले कैलाली- १ मा सुरुवाती अग्रता लिएको छ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणनामा चौधरीपत्नी रञ्जिता श्रेष्ठ सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई पछि पार्दै अघि देखिएकी छन्।
नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ८४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार लोकेन्द्र कुँवरले २६ मत पाएका छन्।
183
Shares
प्रतिक्रिया