राजनीति


गुल्मी २ मा ११ बजे सर्वदलीय बैठक बस्ने, त्यसपछि मतगणना

गुल्मी २ मा ११ बजे सर्वदलीय बैठक बस्ने, त्यसपछि मतगणना

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार ८:४१, काठमाडौँ

गुल्मी २ मा ११ बजे सर्वदलीय बैठक बस्ने भएको छ। सबै क्षेत्रबाट मतपेटिका संकलन भैसकेकाले ११ बजेसम्म सर्वदलिय बैठक बस्ने भएको हो।

निर्वाचन अधिकृत शिवबहादुर थापाले ११ बजे सर्वदलिय बैठकबसी मतगणना शुरु हुने बताएका छन्।  

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट गोकर्ण विष्ट र गठबन्धनबाट एकिकृत समाजवादीकी राम कुमारी झांक्रीबीच प्रतिस्पर्धा हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .