ad ad

राजनीति


घोषणापत्रको जिज्ञासाबारे छलफल गर्न कांग्रेसले पत्रकार सम्मेलन गर्दै

घोषणापत्रको जिज्ञासाबारे छलफल गर्न कांग्रेसले पत्रकार सम्मेलन गर्दै

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
कात्तिक १३, २०७९ आइतबार ९:१४, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै छ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको हो। 

कांग्रेसले शनिबार आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको थियो।

सोही घोषणापत्रका बारेमा संचारकर्मीहरुलाई जिज्ञासा समेट्नेगरी पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेसले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .