मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र यही कात्तिक ९ गते भारत जाने भएका छन्।
मिश्रको अनुपस्थितीमा प्रदेश प्रमुखको कार्यभार बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्माले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई कार्यभार मधेश प्रदेश प्रमुखको जिम्मेवारी तोकेकी हुन्।
मिश्र ११ गते स्वदेश फर्कनेछन्।
21
Shares

प्रतिक्रिया