ad ad

राजनीति


पूर्णबहादुरविरुद्ध 'बागी' उठेका मानसिंह पछि हटे

पूर्णबहादुरविरुद्ध 'बागी' उठेका मानसिंह पछि हटे

नेपालखबर
असोज २६, २०७९ बुधबार १५:३७, सुर्खेत

सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि गठबन्धनका साझा उम्मेदवार कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंह ठकुरी पछि हटेका छन्। 

बुधबार गुर्भाकोट नगरपालिका-८ मा स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर माओवादी केन्द्रका ठकुरीले खड्काविरुद्ध बागी उम्मेदवारी फिर्ता लिएका हुन्।  

मानसिंहले अहिलेका साझा उम्मेदवार सुर्खेत १ प्रदेश सभा 'क' मा उम्मेदवार खड्क पोखरेल र १ 'ख' का उम्मेदवार जितेन्द्र जिसी र नेता कार्यकर्तालाई साक्षी राख्दै उम्मेदवारी फिर्ता लिएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .