राजनीति


सुदूरपश्चिममा यी हुन् कांग्रेसका नौ उम्मेदवार

सुदूरपश्चिममा यी हुन् कांग्रेसका नौ उम्मेदवार

फाइल तस्बिर


नेपालखबर
असोज २२, २०७९ शनिबार १८:५, काठमाडौँ

नेपाली कांग्रेसले सुदूरपश्चिममा नौ वटा निर्वाचन क्षेत्रमा संघीय संसदका उम्मेदवार तय गरेको छ।

कांग्रेसले डडेल्धुरामा शेरबहादुर देउवा, बाजुरामा बद्री पाण्डे, अछाम २ मा पुष्प शाहको नाम तय गरेको छ।

कुन क्षेत्रमा को? 
डडेल्धुरा – शेरबहादुर देउवा

बाजुरा  – बद्री पाण्डे

दार्चुला – दिलेन्द्र बडू

अछाम २ – पुष्प शाह

कञ्चनपुर २– नेता एनपी साउद
 
कञ्चनपुर ३ – रमेश लेखक

कैलाली १ – रामजनम चौधरी

कैलाली ४ – वीरबहादुर बलायर

कैलाली ५ – डिल्लीराज पन्त

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad