ad ad

राजनीति


प्रचण्डलाई गोरखा २ बाट उम्मेदवार बनाउने माओवादी केन्द्रको निर्णय

प्रचण्डलाई गोरखा २ बाट उम्मेदवार बनाउने माओवादी केन्द्रको निर्णय

फाइल तस्बिर।


नेपालखबर
असोज २१, २०७९ शुक्रबार २१:३२, काठमाडौँ

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ।

शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। 

प्रचण्डले यसअघि चितवन ३ बाट उठ्ने बताउँदै आएका थिए। 

पछिल्ला केही दिनदेखि चितवन छाडेर गोरखाबाट चुनाव लड्न सुझाव आएपछि उनलाई गोरखा २ बाट उम्मदवार बन्ने निर्णय भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .