सत्तारुढ दल नेपाली कांग्रेसले यो वर्ष विजया दशमीको अवसरमा गर्दै आउको चियापान कार्यक्रम नगर्ने भएको छ।
३६ वर्षदेखि निरन्तर कोजागत पूर्णिमाको दिन गर्दै आएको चियापान यो वर्ष नगरिने भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
चियापान कार्यक्रम बीपी कोइरालाले सुरुवात गरेका थिए।
जाग्रत पूर्णिमाकै दिन उम्मेदवारी मनोनयन परेकाले शुभकामना आदानप्रदान तथा चियापान नगर्ने कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

51
Shares

प्रतिक्रिया