ad ad

राजनीति


काठमाडौं–६ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश

काठमाडौं–६ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश

नेपालखबर
असोज ६, २०७९ बिहिबार १३:१०, काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ नेकपा एमाले प्रवेश गरेका छन्। 

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमा अध्यक्ष ओलीले मियाँ लगायतलाई पार्टीमा प्रवेश गराएका हुन्। 

मियाँले काठमाडौं ६ मा स्वतन्त्र उठ्ने भन्दै विवेकशील साझा पार्टी छाडेका थिए भने आफू काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवार हुने घोषणा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .