ad ad

राजनीति


राष्ट्रपतिको कदमप्रति समर्थन जनाउँदै युवा संघले निकाल्यो र्‍याली

राष्ट्रपतिको कदमप्रति समर्थन जनाउँदै युवा संघले निकाल्यो र्‍याली

नेपालखबर
असोज ५, २०७९ बुधबार १४:४२, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा र्‍याली निकालेको छ। एमाले नेता नेता महेश बस्नेत लगायतका युवा संघका नेताहरु राष्ट्रपति भण्डारीको समर्थनमा उत्रिएका हुन्।

संघीय संसदका दुवै सदनबाट पारित भएर राष्ट्रपति कार्यालय पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेकी हुन्।

राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण नभएपछि सत्ता गठबन्धनले भने त्यसको विरोध गरेको छ। एक संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनका ४ दलहरुले संसदको घोर अपमान भएको बताएको छ। 

उता, एमालेले भने राष्ट्रपतिको कदम संवैधानिक भएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .